Logo

Breaking News 1

दसैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि


१९ आश्विन २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । दसैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ । शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो । सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ०२ बजे