Logo

Breaking News 1

राजा शब्दलाई संविधानले चिन्दैन, रेकर्डबाट हटाइयोस् : सांसद दाहाल


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजा शब्द संसदीय रेकर्डबाट हटाउन माग राखेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेका थिए । लिङ्देन लगत्तै बोलेका माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १२ : ४६ बजे