Logo

Breaking News 1

पुल्चोक क्याम्पसका निमित्त प्रमुखसहित सबै विभागका प्रमुखले दिए सामूहिक राजीनामा


१८ आश्विन २०८०, बिहिबार  

138
Shares

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ७ : १८ बजे