Logo

Breaking News 1

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो । मंगलबार साँझ नियमित बैठक बसेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ५९ बजे