Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ ।

यससँगै सूचक १९७७.८२ अंकमा आएको छ । ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ घट्दा १० वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १२ : ३० बजे