Logo

Breaking News 1

डलरको लोभमा धार्मिक सांस्कृतिक द्वन्द्व बढाइदैछः कमल थापा


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं।राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको जनाएका छन । देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढोतरी भए पछि थापाले सो प्रतिक्रिया दिएका हुन् । 

‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : १५ बजे