Logo

Breaking News 1

साफ यु–१९ फुटबल सेमिफाइनलः नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैँ



काठमाडौं। नेपाल र भारतबीचको फुटबल प्रतिस्पर्धा हुदैँछ ।

नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल भारतबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।

जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने  नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : १५ बजे