Logo

Breaking News 1

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन बलात्कार मुद्दा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश अभावका कारण आइतबारका लागि सुनुवाइको तोकिए पनि मुद्दा पेसीमा चढेन ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १२ : २७ बजे