काठमाडौँ । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ ।
महासंघले असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेको छ । महासंघसँग सरकारले गरेका विभिन्न सम्झौता विधेयकमा नसमेटिएको महासंघको दाबी छ ।
संविधान प्रदत्त गरेको ट्रेड युनियन अधिकार माथि समेत अङ्कुश लगाउन खोजेको महासंघको आरोप छ ।
प्रतिक्रिया