काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं संविधान सभा सदस्य सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।
विदेशमा रहेका नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको हो ।
हृदयघातका कारण आज नेम्वाङको निधन भएको थियो । नेम्वाङ दुई छोरा र दुई छोरी रहेका छन् । दुवै छोराहरु विदेशमा छन् ।
प्रतिक्रिया