काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।
रिपोटर्स क्लवमा भएको कार्यक्रम सकेर बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार हुँदा टाउकोमा गम्भिर चोट लागेको र उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । आक्रमण गर्ने व्यक्ती प्रहरी नियन्त्रणमा आएको जनाइएको छ ।
प्रतिक्रिया