Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ । यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ ।

२ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १२ : ०१ बजे