Logo

मुख्य समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । तीनवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेका हुन । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : १९ बजे