काठमाडौं । धरानमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको हिन्दुु धर्मगुरुहरुले विरोध गरेका छन् ।
धरान उपमहानगर क्षेत्रमा कुनै पनि सभा सम्मेलन नगर्न जिल्ला प्रशासनको कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको भएपनि त्यसको अवज्ञा गर्ने घोषणा हिन्दु गुरुहरूले गरेका छन् ।
अग्रिम योजना अनुसारको कार्यक्रम तय भएपछि निषेधाज्ञा जारी गरिनु प्रशासनको कमजोरी रहेको उनीहरुको दाबी छ ।
प्रतिक्रिया