Logo

समाचार

एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने



काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने भएको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ७ : ३६ बजे