Logo

Breaking News 1

संसद बैठक सुरु, सरकारको ध्यानाकर्षण गराउँदै सांसद



काठमाडौं । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।

एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  २ : ०० बजे