Logo

Breaking News 1

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो



धादिङ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।

खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : २६ बजे