Logo

मुख्य समाचार

नेपालले आज कुवेतसँग खेल्दै



काठमाडाैं । मलेसियामा जारी चार देश सहभागी महिला टी २० क्रिकेट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दै छ । पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको नेपालले आज पनि सोही लय कायम राख्ने प्रयासमा हुने छ ।

नेपाल र कुवेतबीचको खेल बायोमास ओभल मैदानमा विहान पौने १२ बजे सुरुहुने छ । नेपाली महिला टिमले यो सिरिजपछि थाइल्इाण्डसँग मलेसियामै अभ्यास खेल खेल्ने छ भने त्यसपछि मुख्य प्रतियोगिता आईसीसी महिला टी २० विश्वकपको एसिया छनोट खेल्ने छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ३२ बजे