Logo

मुख्य समाचार

ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १२ : १३ बजे