Logo

Breaking News 1

नेकपा एसको केन्द्रिय कमिटीको बैठक सुरु



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ ।

हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।

केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १२ : ०८ बजे