Logo

मुख्य समाचार

आजका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने



काठमाडौं । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७:३० बस्ने जनाइएको छ । बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : १५ बजे