Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास


३० श्रावण २०८०, मंगलबार  

69
Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२० विन्दुले घटेको छ । यससँगै सूचक २०७७.०३ अंकमा आएको छ । १२ लाख ३२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ३३ सय १८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : ३४ बजे