Logo

Breaking News 1

निबर्तमान मन्त्री मोदीले पत्रकार सम्मेलन गर्दै



काठमाडौं। निबर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजाे मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन ।

जनमत पार्टीकी नबनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहदाँ मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन ।

पत्रकार सम्मेलन बिहान १० बजे हुने निबर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ३६ बजे