Logo

ग्यालेरी

बाढीले धोबिखोला करिडोरको घरहरु जलमग्न, पानी र हिलोले हिँड्नै सास्ती (फोटोफिचर)


२३ श्रावण २०८०, मंगलबार  

69
Shares

काठमाडौं। सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ ।

काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ ।

घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ०५ बजे