Logo

Breaking News 1

शिला पाण्डे अभिब्यक्ति प्रकरणः माइतीघर मण्डलामा प्रदर्शन हुदैँ



काठमाडौं । अधिबक्ता शिला पाण्डे पक्राउ प्रकरणमा प्रदर्शनकारी माथी भएको कुटपिटको बिरोधमा प्रदर्शन गरिने भएको छ ।

अधिबक्ता पाण्डे समुदाय लक्षित बैबाहिक सबन्धका बारेमा गरेको टिप्पणी पछि उनलाइ पक्राउ गर्नु पर्ने भन्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी कुटपिट तथा घाइते बनाए पछि सो को बिरोधमा प्रदर्शन हुन लागेको हो ।

बिभेदकारी कानुन खारेजी अभियानले माइतीघर मण्डलामा सो प्रदर्शन गर्ने भएको छ । सो प्रदर्शन दिउँसो १ बजे हुन जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ३८ बजे