Logo

Breaking News 1

प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस


१८ श्रावण २०८०, बिहिबार  

69
Shares

काठमाडौं । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको जनाइएकाे छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : २४ बजे