Logo

अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो


१८ श्रावण २०८०, बिहिबार  

69
Shares

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ ।

६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १२ : ५५ बजे