Logo

Breaking News 1

प्रधानन्यायधीस सिफारिस गर्न संवैधानिक परिषदकाे बैठक बस्दै


१८ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । सर्वाेच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषदको बैठक बस्दै छ । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । बैठक साँझ ५ बजे बस्नेछ ।

आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायधिसको नाम सिफारिस गर्ने बुझिएको छ । आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने र सर्वोच्च अदालत पहिला झै कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भए पछि संबैधानिक परिषद बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ७ : ३८ बजे