Logo

Breaking News 1

माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ५५ बजे