Logo

Breaking News 1

मुख्यमन्त्री थापाले आज पद तथा गाेपनियताकाे शपथ लिँदै



काठमाडाैं । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ लिँदै छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् ।

आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाकाे तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणकाे तयारी भएको जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : २५ बजे