Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ । यससँगै सूचक २१२६.८५ अंकमा आएको छ । ५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ  । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ११ : ३२ बजे