कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
Breaking News 1
१२ श्रावण २०८०, शुक्रबार
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन् ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार २ : ०५ बजे
प्रतिक्रिया