Logo

ग्यालेरी

काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन (फोटो फिचर)



काठमाडौं । साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ ।

‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन । सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : ५३ बजे