काठमाडौ । प्रि – ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ ।
३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।
प्रतिक्रिया