Logo

Breaking News 1

कांग्रेसकाे जिल्ला सभापतिहरूको बैठक बस्दै, यस्ताे छ एजेन्डा



काठमाडाैं । नेपाली कांग्रेसकाे जिल्ला सभापतिहरूको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा साे बैठक बस्न लागेको हो । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल हुने छ ।

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्थासमेत गरिएको छ ।

c1688605900.jpg

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ७ : ४३ बजे