काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा १० दिनपछि जापानबाट स्वदेश फर्किएकी छन् । उनी बुधबार साँझ ६ बजे कोरिया हुँदै स्वदेश फर्किएकी हुन् ।
छोरा जयवीरसँगै उनी कोरियन एयरलाइन्सबाट काठमाडौं फर्किएकी हुन् । उपचारका लागि गत असार ११ गते जापान प्रस्थान गरेकी उनी जेठ ३० मा पति शेरवहादुर देउवाको फलोअप उपचारका लागि सिंगापुर पुगेकी थिइन् ।
प्रतिक्रिया