Logo

Breaking News 1

राष्ट्रियसभा बैठक : विनियोजन विद्येयकमाथी मन्त्रालयगत छलफल हुने



काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ ।  बैठक दिउँसो २ः३० बजे बोलाइएको छ । आजको बैठकमा बिनियोजन २०८० बिद्येयक माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ५५ बजे