Logo

Breaking News 1

ललितानिवासको जग्गा घेराबारा गर्न काठमाडौं नगरप्रहरीको टोली बालुवाटारमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गा घेराबारा गर्ने भएको छ । बालुवाटारमा रहेको ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार जान लागेको हो ।

जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे ललितानिवास जान लागेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ०९ बजे