Logo

Breaking News 1

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय



काठमाडाैं । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेकाे छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै बैठकले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : २२ बजे