Logo

Breaking News 1

साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु



काठमाडाैं । साउदी अरबको जेद्दामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको हो ।

बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : २६ बजे