Logo

मुख्य समाचार

लागूऔषधसहित धनगढीबाट एकजना पक्राउ



धनगढी । धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

मंगलबार राति धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–४ का ३५ वर्षीय अभिषेक अवस्थी लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनी १२ ट्याबलेट स्पास (लागुऔषधसहित) पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : २० बजे