Logo

Breaking News 1

बजेटकाे विपक्षमा मतदान गर्ने जनमत पार्टीको निर्णय



काठमाडौं । जनमत पार्टीले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा सामेल जनमतले बजेट मधेशविरोधी र गरिबमारा तथा असमान रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : ५३ बजे