काठमाडौं । नेपाल पत्रकार महासंघ बागलुङ कार्यालयको गेटमा तालाबन्दी गरिएको छ ।
जिल्ला अध्यक्षलाई थाहै नदिई विधान विपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै नेपाल प्रेस युनियन बागलुङको अगुवाइमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मुख्य समाचार
३२ जेष्ठ २०८०, बिहिबार
काठमाडौं । नेपाल पत्रकार महासंघ बागलुङ कार्यालयको गेटमा तालाबन्दी गरिएको छ ।
जिल्ला अध्यक्षलाई थाहै नदिई विधान विपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै नेपाल प्रेस युनियन बागलुङको अगुवाइमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार १ : ०० बजे
प्रतिक्रिया