Logo

धर्म / संस्कृति

आजको राशिफल !



काठमाडाैं । आज मिति २०८० जेठ २९ गते, साेमवार, १२ जुन २०२३। आषाढ कृष्णपक्ष नवमी तिथि, १३ः३५ बजेपछि दशमी। उत्तरभाद्रपदा नक्षत्र, १७ः०१ बजेपछि रेवती।। चन्द्रराशि– मीन।

यस्तो छ आजको राशिफल

मेष

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

बृष

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

मिथुन

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ५ : ५६ बजे