Logo

धर्म / संस्कृति

यस्तो छ आजको राशिफल



काठमाडाैं । आज मिति २०८० जेठ २८ गते, आइतवार, ११ जुन २०२३। आषाढ कृष्णपक्ष अष्टमी तिथि, १५ः३८ बजेपछि नवमी। पूर्वभाद्रपदा नक्षत्र, १८ः१५ बजेपछि उत्तरभाद्रपदा।। चन्द्रराशि– कुम्भ, १२ः३६ बजेपछि मीन। यस्तो छ आजको राशिफल

मेष

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेकाे रकम खर्च हुनेछ।

बृष

याेजनाअनुसार सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा पनि मनग्य लाभ हुनेछ।

मिथुन

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ५ : ५२ बजे