Logo

मुख्य समाचार

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ६ : २३ बजे