Logo

समाचार

कृषिविज्ञ मदन राई धरौटीमा रिहा



काठमाडौं । आफ्नै फाउन्डेसनले सञ्चालन गरेको विद्यालयका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत खोटाङले उनलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजलासले ४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ३८ बजे