काठमाडौँ । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
प्रतिक्रिया