Logo

मुख्य समाचार

हात हल्याउँदै, हाँस्दै अदालत पसे टोपबहादुर रायमाझी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाइ जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतवाट साेमवार जिल्ला अदालत लगिएको हो ।

उनी माथी थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएकाे छ । प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ३ : ३५ बजे