Logo

मनोरञ्जन

भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट आज



नयाँदिल्ली । आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इंग्गेजमेन्ट हुँदै छ । दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक विशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन् ।

त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।  मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : २१ बजे